काठमाडौं। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्र बैंकमा राजनीतिक अभिष्ट साँधेर गभर्नरलाई पनि निजामति कर्मचारीजस्तै एउटा कार्यालयबाट अर्को कार्यालयमा सरुवा गर्ने र निकाल्ने जस्तो कार्य गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको अर्थसमितिले आज सिंहदरबारमा आयोजना गरेको नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री डा वाग्लेले राष्ट्र बैंकको गभर्नरलाई… Continue reading ‘राष्ट्र बैंकमा अभिष्ट साँधेर राजनीति हुँदैन’