चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका राष्ट्रिय वन क्षेत्रमा गत आर्थिक वर्ष २०८२/८३ मा २२ वटा गैँडाको मृत्यु भएको छ। तीमध्ये २० वटा निकुञ्ज क्षेत्रमा र दुई वटा राष्ट्रिय वन क्षेत्रमा मरेका हुन्। निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार दुई वटा गैँडा करेन्ट लागेर मरेका छन् भने बाँकी गैँडाको मृत्यु प्राकृतिक कारणले भएको हो।… Continue reading एक वर्षमा २२ गैँडाको मृत्यु