प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने भएको छ । समितिले साउन ३ गते आइतबार बिहान ९ः३० बजे सरोकारवालासँग छलफल गर्न लागेको समिति सभापति डा. कृष्णहरी बुढाथोकीले जानकारी दिएका छन् । उनका अनुसार समितिको बैठकमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बैंकर्स संघ The post राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति appeared first on Businesspana.