सरकार र मिटरब्याज पीडितबिच सहमति, आन्दोलन स्थगित

  • शुक्रबार​ १ साउन २०८३ ०५:३९ PM
काठमाडौँ, साउन १ गते । विगत नौ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबिच सहमति भएसँगै आन्दोलन स्थगित भएको हो ।गत असार २५ गते जन...