एक वर्षमा २२ गैँडा मरे

  • शुक्रबार​ १ साउन २०८३ ०५:२९ PM
चितवन, साउन १ गते ।चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैँडा मरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा २० वटा र राष्ट्रिय वन क्षेत्रमा दु...