बाँकेमा धान रोपाइँ ६० प्रतिशत

  • शुक्रबार​ १ साउन २०८३ ०५:२५ PM
सिराज खाननेपालगन्ज, साउन १ गते । बाँके जिल्लामा हालसम्म ६० प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । गत वर्ष यो समयसम्म जिल्लामा ७२ प्रतिशत रोपाइँ भएको थियो । क...