के कोशी सरकारबाट कांग्रेस बाहिरिँदै छ ?

  • शुक्रबार​ १ साउन २०८३ ११:५७ AM
विराटनगर : नेपाली कांग्रेसले कोशी प्रदेशमा सरकार छाडेर तत्काल बाहिरिने निर्णयबाट पछि हट्ने संकेत दिएको छ । कांग्रेस नेता तथा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले प्रदेशको विशेष संवैधानिक अवस्था, राजनीतिक यथार्थ