‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला, नयाँ आइकनको खोजी सुरु
शुक्रबार १ साउन २०८३ १२:५४ PM
काठमाडौं / ग्लोबल ग्ल्यामर भेन्चरले ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’ का लागि आधिकारिक रूपमा आवेदन खुला गरेको छ। आयोजक संस्थाले काठमाडौंको सोल्टि होटलमा आज (शुक्रबार)