देशभरका छ वटा राजमार्ग अवरूद्ध

  • शुक्रबार​ १ साउन २०८३ ०७:५७ PM
काठमाडौँ, साउन १ गते । निरन्तरको वर्षासँगै आएको बाढीपहिरोका कारण देशभरका छ वटा राजमार्ग अवरूद्ध भएका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको आज साँझसम्मको तथ्याङ्कअनुसार बाढीपहिरो, डुबा...