टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • शुक्रबार​ १ साउन २०८३ ०७:०४ PM
काठमाडौँ, साउन १ गते । टिपरको ठक्करबाट एक जना पैदलयात्रीको आज मृत्यु भएको छ । मोरङको केराबारी गाउँपालिका(५ की ७० वर्षीया विष्णुमाया मगरको आज बिहान टिपरको ठक्करबाट मृत्यु भएको हो । ...