बाढीपहिरोले राजमार्ग प्रभावित

  • शनिबार २ साउन २०८३ ०५:२३ AM
काठमाडौँ, साउन २ गते । देशभर सक्रिय मनसुनका कारण बाढीपहिरो, चट्याङ र सर्पदंशका घटना बढ्दै जाँदा जनजीवन थप प्रभावित बनेको छ । अविरल वर्षाका कारण बाढी र पहिरोले देशका प्रमुख राजमार्ग...