झापामा मोटरसाइकल दुर्घटना, १६ वर्षीय किशोरको मृत्यु

  • शनिबार २ साउन २०८३ ०१:५२ AM
झापा : झापाको शिवसताक्षी नगरपालिका–११ रमिते डाँडास्थित भित्री पक्की सडकमा मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी–११ शेर्माटोल बस्ने रुकमान राईका १६ वर्षीय छोरा रुविन राई रहेका