गौरीगन्जमा दुर्घटना हुँदा मोरङका दुई जनाको मृत्यु

  • शनिबार २ साउन २०८३ ०१:३० AM
विराटनगर :  झापाको गौरीगन्जमा दुर्घटना हुँदा मोरङ घर भएका दुई जनाको मृत्यु भएको छ । हुलाकी राजमार्गअन्तर्गत गौरीगन्ज गाउँपालिका–२ कृष्ण खोलानजिक कार र भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार विराटनगरबाट