स्याङ्जामा ८२ प्रतिशत धान रोपाइँ सम्पन्न

  • शनिबार २ साउन २०८३ ०८:५० AM
राधाकृष्ण डुम्रेवालिङ (स्याङ्जा), साउन २ गते । स्याङ्जामा असार मसान्तसम्म ८२.२९ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। जिल्लाका उत्तरी भेगका अधिकांश पालिकामा रोपाइँ सकिए पन...