मेस्सी फुटबल इतिहासका जीवित महानायक हुन् : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी

  • शनिबार २ साउन २०८३ ०५:१३ AM
काठमाडौं । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले कप्तान लियोनेल मेस्सीलाई फुटबल इतिहासका जीवित महानायकको संज्ञा दिँदै ३९ वर्षको उमेरमा पनि अर्को फिफा विश्वकप फाइनलमा टोलीलाई पु¥याउनु अविश्वसनीय उपलब्धि भएको बताएका छन् । अमेरिकाको न्यु जर्सीमा आइतबार