असार सकिँदासम्म यस वर्ष ७० प्रतिशत धान रोपाइँ सकिएको छ । देशभर करिब ७० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि विभागले जनाएको छ । साउन १ गतेसम्म ६९.७७ प्रतिशत रोपाइँ सकिएको हो । नेपालमा धान खेती हुने कुल १३ लाख ७३ हजार ८६२ हेक्टर क्षेत्रफलमध्ये ९ लाख ५८ हजार ५७४ हेक्टरमा रोपाइँ सकिएको छ । साउन The post ७० प्रतिशत रोपाइँ सकियो appeared first on Businesspana.