मन्त्री पुनद्वारा बेनी-दरबाङ सडकको पहिरो अवलोकन

  • शनिबार २ साउन २०८३ ०१:५८ PM
ठाकुरप्रसाद आचार्य म्याग्दी, साउन २ गते । संघीय सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा महावीर पुनले जिल्लाको पश्चिम भेगलाई सडक सञ्जालसँग जोड्ने बेनी-दरबाङ-ताकम-मुना-जलज...