‘कक्षा कोठामा ३५ वर्ष’ले देखाएको शैक्षिक सुधारको बाटो
शनिबार २ साउन २०८३ ०१:२७ PM
काठमाडौँ, साउन २ गते । “शिक्षक पाठ्यक्रम पूरा गर्नुपर्ने दबाबमा हुन्छ । शिक्षकलाई थाहा छ, सिकाइ पूरा भएको छैन, विद्यार्थीले सिक्नुपर्ने जति सिकेको छैन तर अर्काे पाठ सुरू गर्नुपर्ने...