पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा

  • शनिबार २ साउन २०८३ ०१:०३ PM
काठमाडौँ, साउन २ गते । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं...