सार्वजनिक खरिद ऐन संशोधनले निर्माण क्षेत्रमा नयाँ युग सुरु गर्छ : महासंघ

  • शनिबार २ साउन २०८३ ०८:४६ AM
काठमाडौं । निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधनलाई पूर्वाधार विकास क्षेत्रमा भएको ऐतिहासिक सुधारको रूपमा लिएका छन् । संशोधनले वर्षौंदेखि देखिँदै आएको अत्यधिक न्यून दर (लो बिडिङ) को प्रतिस्पर्धालाई निरुत्साहित गर्दै गुणस्तरीय प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उनीहरूको भनाइ छ । निर्माण व्यवसायीहरूका अनुसार नयाँ व्यवस्थाले कम मूल्यमा ठेक्का लिएर आयोजना अलपत्र पार्ने