नेपाल टेलिकमको नयाँ सेवा : हराएको वा बिग्रेको सिम अब अनलाइनबाटै लिन सकिने

  • शनिबार २ साउन २०८३ १०:०५ AM
काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिन सकिने अनलाइन सेवा सुरु गरेको छ । शुक्रबारदेखि लागू गरिएको यस सेवामार्फत ग्राहकले घरमै बसेर आवेदन दिएपछि सहज रूपमा नयाँ फिजिकल सिम वा ई–सिम प्राप्त गर्न सक्नेछन् । टेलिकमका अनुसार हराएको वा बिग्रेको सिमको सट्टा नयाँ सिम लिन चाहने सेवाग्राहीले esim.ntc.net.np मा लगइन