‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो

  • शनिबार २ साउन २०८३ ११:०५ AM
काठमाडौँ / “शिक्षक पाठ्यक्रम पूरा गर्नुपर्ने दबाबमा हुन्छ । शिक्षकलाई थाहा छ, सिकाइ पूरा भएको छैन, विद्यार्थीले सिक्नुपर्ने जति सिकेको छैन तर अर्को पाठ सुरू