चरन क्षेत्रमा च्याङ्ग्राको बथान

  • शनिबार २ साउन २०८३ ०४:०६ PM
लोमन्थाङ गाउँपालिका–५ स्थित सडक आसपासका क्षेत्रमा चर्दै गरेका च्याङ्ग्राको बथान । उपल्लो मुस्ताङ च्याङ्ग्रापालनका लागि पकेट क्षेत्र भए पनि जनशक्तिको अभावका कारण च्याङ्ग्राको सङ्ख्य...