नागरिक अगुवा पाण्डेको अन्त्येष्टि

  • शनिबार २ साउन २०८३ ०६:१६ PM
काठमाडौँ, साउन २ गते । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको पशुपति आर्यघाटमा शनिबार अन्त्येष्टि गरिएको छ । नागरिक आन्दोलनका अगुवा पाण्डेको ८७ वर्षको उमेरमा शुक्रबार साँझ विशालनगरस्थि...