पातालगंगा सहकारी ठगी : अध्यक्षलाई ६ वर्ष कैद, परिवारका चार सदस्य पनि दोषी ठहर
शनिबार २ साउन २०८३ १२:२९ PM
विराटनगर : झापाको बिर्तामोडस्थित पातालगंगा बचत तथा ऋण सहकारी संस्थामा दुई करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा संस्थाका तत्कालीन अध्यक्ष तथा व्यवस्थापक रेवती खनाललाई झापा जिल्ला अदालतले ६ वर्ष कैद सजाय सुनाएको छ। अदालतले