स्थानीय तहको उपनिर्वाचन नहुने

  • आइबार​ ३ साउन २०८३ ०५:२० AM
काठमाडौँ, साउन ३ गते । स्थानीय तह, प्रदेश सभा र राष्ट्रिय सभामा गरी ९६ पद रिक्त रहे पनि तीमध्ये स्थानीय तहका ७५ पदमा अब बाँकी कार्यकालका लागि उपनिर्वाचन नहुने भएको छ । यससँगै ती पद...