बाढीको जोखिम बढ्दै, आवश्यक परे आज कोशी ब्यारेजका ढोका खोलिने

  • आइबार​ ३ साउन २०८३ १२:१० AM
काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै सतर्क रहन आग्रह गरेको छ। यससँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले