प्रधानमन्त्री कार्यसम्पादन एकाइ स्थापना

  • आइबार​ ३ साउन २०८३ ०६:०८ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ३ गते । राष्ट्रिय प्रतिबद्धता, विकास योजना र राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी कार्यान्वयन तथा अनुगमनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को...