विराटनगर आउँदैछ कोलकाताबाट कार्गो रेल, पूर्वका उद्योगी–व्यवसायीलाई राहत

  • आइबार​ ३ साउन २०८३ ०१:३० AM
विराटनगर : भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक सिधै विराटनगरसम्म कार्गो रेलमार्फत मालसामान ढुवानी सुरु भएको छ ।शुक्रबार कोलकाताबाट प्रस्थान गरेको कच्चा पदार्थ बोकेको रेल आज (आइतबार) विराटनगर आइपुग्ने अपेक्षा गरिएको छ । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट