महत्वपूर्ण सहमति

  • आइबार​ ३ साउन २०८३ ०८:१४ AM
नेपाल लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेको दशक बितिसकेको छ तर समाजमा कतिपय शोषणका अवशेष भने कायमै छन् । त्यसमध्ये अनुचित लेनदेन अर्थात् मिटरब्याज शोषणको कुरूप पाटो बनेको छ ।...