नेपाल आमाको मूर्ति निर्माण प्रभावित

  • आइबार​ ३ साउन २०८३ ०९:२४ AM
बेलौरी समाचारदाताबेलौरी (कञ्चनपुर), साउन २ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका–८, तिलाचौर भम्केनीधाममा नेपाल आमाको मूर्ति निर्माण प्रभावित भएको छ । बजेट अभावका कारण एक वर्षयता निर्म...