सेवाहरु डिजिटल मैत्री बनाउने सरकारको लक्ष्य अनुसार कृषि, वन शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा ई–टिकेटिङ सेवाको सफल परीक्षण गरिएको छ। शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यका The post शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा ई–टिकेटिङ सेवाको सफल परीक्षण, ६ महिनाभित्र सबै निकुञ्ज र आरक्षमा विस्तार गरिने appeared first on Technology Khabar.