कांग्रेस, एमाले र नेकपा मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको कडा असहमति

  • आइबार​ ३ साउन २०८३ ०५:२१ AM
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी मिलेर प्रदेश सरकार गठन गर्ने प्रस्तावप्रति कडा असहमति जनाएका छन्। ललितपुरमा आयोजित ‘नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति साक्षात्कार’, सन्त नेता कृष्णप्रसाद भट्टराईको