वन्यजन्तुबाट पशुधन जोगाउन सुधारिएको गोठ

  • आइबार​ ३ साउन २०८३ ०१:३२ PM
हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), साउन ३ गते । लोमन्थाङ गाउँपालिका –४, चुन्जुङका खाजाङ ग्याछो गुरूङको एउटै खोरका २५ च्याङ्ग्रा हिमचितुवाको आक्रमणबाट मरेका छन् ।परम्परागत खोरमा ता...