सुनचाँदीको मूल्य वृद्धि

  • आइबार​ ३ साउन २०८३ ०१:०८ PM
काठमाडौँ, साउन ३ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घ...