चहलपहल घट्दा सुनसान देखियो ऐतिहासिक वसन्तपुर दरबार क्षेत्र (तस्बिरहरू)

  • आइबार​ ३ साउन २०८३ ०७:५१ AM
काठमाडौं। काठमाडौँको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको वसन्तपुर क्षेत्र आजभोलि निकै सुनसान देखिएको छ। सामान्यतया आन्तरिक तथा बाह्य पर्यटकहरूको बाक्लो चहलपहल र भीडभाड भइरहने वसन्तपुर दरबार क्षेत्रमा पछिल्लो समय मानिसहरूको उपस्थिति निकै कम देखिएको छ। काठमाडौँ उपत्यकाकै प्रमुख