कांग्रेसमा युवा प्रतिनिधित्व बढाउँदैछौँ : गगन थापा

  • आइबार​ ३ साउन २०८३ ०७:३१ AM
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कांग्रेसले प्रत्येक वडाबाट चयन हुने प्रतिनिधिमध्ये ३० वर्षमुनिका युवाको अनिवार्य सहभागिता सुनिश्चित गरेको बताएका छन् ।  आइतबार ४४ औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले थापाले सबै