सहकारीको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिनुपर्छ: बैंकर्सहरू

  • आइबार​ ३ साउन २०८३ ०८:२६ AM
काठमाडौँ । सहकारी क्षेत्रको नियमन गर्ने जिम्मा नेपाल राष्ट्र बैक दिन बैंकर्सहरूले सुझाव दिएका छन् । आइतबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा सहभागी बैंकर्सहरूले बैंकिङ कारोबार गर्ने सहकारीलाई नेपाल राष्ट्र बैंकको नियमनमा ल्याउनुपर्ने सुझाव दिएका हुन् । बैठकमा उनीहरूले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को