सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका-९ स्थित नेपाल टेलिकमको टावरमाथि चढेका युवक सकुशल तल ओर्लिएका छन्। नेपाल टेलिकमको ८० मिटर उचाइ रहेको टावरमाथि गोडैता नगरपालिका- ९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसैन The post प्रेमिकालाई बोलाइदिन माग गर्दै ८० मिटर अग्लो नेपाल टेलिकमको टावर चढेका युवकको सकुशल उद्धार appeared first on Technology Khabar.