काठमाडौं। नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा भएको छलफलमा भएको छ। सहकारी नियमन, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कुलिङ पिरियड, कारबाही व्यवस्था, राष्ट्र बैंकको स्वायत्तता तथा गभर्नरको योग्यतासहितका विषयमा आज बहस भएको हो। छलफलमा बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले बचत तथा ऋणको कारोबार गर्ने ठूला सहकारीलाई नेपाल राष्ट्र बैंकको नियमनभित्र… Continue reading राष्ट्र बैंक ऐन संशोधनमा बहस : सहकारी नियमनदेखि सीईओ कुलिङ पिरियडसम्म पुनर्विचारको माग