सरकारले राष्ट्रिय विज्ञापन नीति २०८३ ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञापन क्षेत्रलाई पारदर्शी र जवाफदेही बनाई उपभोक्ताको हित संरक्षण तथा आर्थिक क्रियाकलापमा वृद्धि गर्ने ध्येयका साथ नीति ल्याएको हो। आगामी पाँच वर्षभित्र कुल ग्राहस्थ उत्पादनमा विज्ञापन क्षेत्रको योगदान वृद्धि गर्ने लक्ष्य पनि नीतिले लिएको छ। विज्ञापन क्षेत्रको विकास र विस्तार गर्ने; विज्ञापन व्यवसायलाई स्वच्छ, The post सरोगेट विज्ञापन गर्न सक्ने व्यवस्था गर्दै सरकार, विज्ञापनका कारण क्षति भए क्षतिपूर्ति दिनुपर्ने appeared first on Businesspana.