पोखरा– कांग्रेस सभापति गगन थापाले प्रजातन्त्रलाई तलमाथि गर्न खोजिए काँग्रेसले लड्ने बताएका छन् । आइतबार पोखरामा आयोजित एक कार्यक्रममा उनले प्रजातन्त्रलाई तलमाथि गर्न खोजिए काँग्रेसलाई स्वीकार्य नहुने बताए । प्रजातन्त्रमाथि षड्यन्त्र भए काँग्रेसले संसदभित्र र बाहिरबाट लड्ने चेतावनी उनको थियो । सभापति थापाले संविधान र व्यवस्था बचाउन लड्ने ताकत आफूहरुसँग रहेको दाबी गरे । ‘प्रजातन्त्र