श्रीलङ्का भ्रमण सफलतापूर्वक सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता

  • आइबार​ ३ साउन २०८३ ०५:४५ PM
काठमाडौँ, साउन ४ गते । नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलङ्काको पाँचदिने राजनीतिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी आज स्वदेश फर्किन...