राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ मन्त्रालयको सचिव रहने प्रावधान हटाउनुपर्ने बताएकी छिन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा भाग लिँदै सांसद अधिकारीले केन्द्रीय बैंकलाई थप स्वयत्त बनाउन अर्थ मन्त्रालयको प्रतिनिधित्व हटाउनुपर्ने बताएकी हुन् । केन्द्रीय The post राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिव राख्ने प्रावधान हटाउन रास्वपा सांसदको सुझाव appeared first on Businesspana.