देशको विकासमा इन्जिनियरहरूको भूमिका अपरिहार्य : मन्त्री श्रेष्ठ
आइबार ३ साउन २०८३ १२:१६ PM
काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले इन्जिनियरिङलाई केवल एउटा पेशा नभई राष्ट्र निर्माणको अभियानका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। आधुनिक, दिगो र गुणस्तरीय