काठमाडौं : अन्नपूर्ण मिडिया नेटर्वकले एआईमा आधारित सम्पूर्ण एप सार्वजनिक गरेको छ। यो एप एन्ड्रोइड र आइओएस दुवै प्रयोगकर्ताका लागि साझा गरिएका छन्।मानिसका दैनिक जीवनसँग सम्बन्धित विषयवस्तुमा आधारित यो एपलाई एन्ड्रोइड र आइफोन प्रयोगकर्ताहरूले डाउनलोड गरेर हेर्न सक्नेछन्।एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले यहाँ क्लिक गरेर र आइफोन प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नेछन्। के छ एपमा ?सम्पूर्ण एपमा ताजा समाचारमात्र होइन, सुन, चाँदीको मूल्य, विदेशी विनिमय दर, इन्धनको मूल्य र मौसमको ताजा ज