एक हजार २५० मेट्रिकटन मल सोमबार आयात हुँदै

  • आइबार​ ३ साउन २०८३ ०३:०८ PM
काठमाडौं । कृषि वन तथा पर्यावरण मन्त्रालयले एक हजार २५० मेट्रिकटन डिएपी रासायनिक मल सोमबार नेपाल आइपुग्ने जनाएको छ । ‘ग्लोबल टेन्डर’मार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिकटक डिएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई १० मा आइपुगेको थियो । सो मलमध्ये एक हजार २५० मेट्रिकटन मल यही साउन १ गते नेपालतर्फ ढुवानी सुरु भएको थियो ।… Continue reading एक हजार २५० मेट्रिकटन मल सोमबार आयात हुँदै