झापामा मल अभावले धान उत्पादन जोखिममा, आवश्यकताको चौथाइ पनि पुगेन आपूर्ति
भद्रपुर : धान रोपाइँको मुख्य सिजनमै झापामा रासायनिक मलको चरम अभाव भएपछि किसान चिन्तित बनेका छन्। आवश्यक परिमाणको चौथाइभन्दा कम मल मात्र उपलब्ध हुँदा यस वर्ष धान उत्पादनमा प्रत्यक्ष असर पर्ने जोखिम बढेको छ। कृषि ज्ञान