नेपाल लाइफले एक वर्षमै संकलन गर्यो १३ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क

  • आइबार​ ३ साउन २०८३ १०:०१ PM
नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा नयाँ कीर्तिमान कायम गरेको जनाएको छ।२५औँ वार्षिकोत्सव (सिल्भर जुबिली) मनाइरहेको कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार यसअघि गत आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दै बनाएको रेकर्डलाई यस वर्ष थप उचाइमा पुर्‍याउँदै १३ अर्ब रुपैयाँभन्दा बढी एफपीआई संकलन गर्न सफल भएको हो।कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यस उपलब्धिमा योगदान पुर्&z