तरकारी किसानलाई दोहोरो मार

  • सोमबार ४ साउन २०८३ ०६:४५ AM
सर्लाही समाचारदातासर्लाही, साउन ४ गते । सर्लाहीमा तरकारी खेती गर्ने किसान अविरल वर्षा र सस्तो मूल्यको मारमा परेका छन् । अविरल वर्षाका कारण तरकारी उत्पादन गर्न कठिन भइरहेका बेला बजा...